३१ चैत्र, भकुण्डे
नया वर्ष २०७०को उलक्ष्यमा भकुण्डेबाट बागलुड बजारमा बस्दैआएकाहरू
बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । भकुण्डेमा
पर्यटन प्रवर्द्धनका सर्न्दभमा के कसरि गर्न सकिन्छ भन्नेमा जोड
दिइएको छ बागलुड भगवती भकुण्डे भैरवथान केवलकार लि. निर्माणकार्य
लार्इ पूर्ण रूपले सहयोग गर्ने सुविधामा पहुच राख्ने सक्रिय सहभागिता
साथै निवन चन्द्र शर्वुजाको संयोजक सदस्यहरूमा दिपक थापा मगर, भिम
ब.थापा रेशम थापा र चेलि थापा रहने गरि केवलकार सरोकार समिति गठन समेत
गरिएको छ । गठित कमितिले भकुण्डेको पर्यटन विकासमा समेत पहल गर्ने
जानकारी संयोजक खिम बहादुर थापाले दिनुभयो । भकुण्डे.कम.एनपी सम्पुर्ण
महानुभावहरूमा नया वर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
Date: 4/12/2013 10:14:47 अपराह्न :: Yam Thapa
Contact Us
क्र.सं.
संस्था/पद
नाम
सम्पर्क नं.
कैफियत
१
प्रेम बहादुर थापा
वडा अध्यक्ष
9857666610
२
सोम बहादुर थापा
वडा सदस्य
9857622668
३
लक्ष्मण शर्मा
वडा सदस्य
9847623113
&nb more..
#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ
कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय
गाउँ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा
८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
भकुण्डे जाने सडक कहिले सुधारिएला ?
बागलुङ, २६ भदौ ।
बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि
भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि
कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..