माघ ६, भकुण्डे

विद्यालयको विकासका निम्ति उदारमना दानवीर श्री कविराम
सर्वुजा मगरद्वारा रु 7,00,000(सातलाख) सहयोग रकम (चेक) हस्तान्तरण
। भकुन्डे - 1, अर्वक निवासी मगरले आफ्नी
स्वर्गवासी जीवन संगिनीको संझनामा इतिहासकै ठुलो रकम प्रदान गर्नु
भयेको हो । प्रदत्त रकममध्ये रू2,00,000
अक्षयकोषका रूपमा रहने । यसबाट प्राप्त ब्याज रकम विद्यालयबाट 12
कक्षा उत्तीर्ण गरी स्नातक तह पढ्ने जेहेन्दार- विपन्न विद्यार्थीलाई
छात्रवृत्तिका रूपमा प्रदान गरिने । बाकी 5,00,000
रूपया विद्यालयको विकासकोषमा रहने छ । उहाको यस
पुण्यमय कार्यको उच्च कदर गर्दै सपरिवारको प्रगतिको कामनासहित दिवङ्गत
आत्माको संझना स्वरूप स्व मनकला सर्वुजा मगरको अर्धकद सालीक विद्यालय
परिसरमा राखिनुका साथै निर्माणाधीन भवनको कक्ष उहाकै नामबाट नामाकरण
गरिने छ ।
Date: 1/24/2017 12:50:01 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..