भकुण्डे बराह तालमा यस वर्ष विशेष
कार्यक्रम

हरेक वर्ष कात्तिक पूर्णिमाको दिन हुँदै आएको बागलुङ जिल्लाको
पर्यटकीय गाविस भकुण्डेमा रहेको बराह ताल तथा मन्दिरको पुजा यसवर्ष
विशेष कार्यक्रम गरी मनाइने भएको छ । बराह ताल तथा मन्दिरको
प्रचार-प्रसार गर्नको लागि उक्त स्थानमा कात्तिक २७ गतेदेखि २९
गतेसम्म बराह तालको पुजा तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिन
लागेको बराह ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बराह ताल तथा मन्दिरको व्यवस्थापन र उक्त स्थानमा विभिन्न
धार्मिक मन्दिर, धर्मशाला, पौवा, वृद्धाश्रम, खेल मैदान
जस्ता पूुनसंरचना बनाउनको लागि यसवर्ष विशेष कार्यक्रम सहितको
पुजा गर्न लागिएको बराह मन्दिर र ताल व्यवस्थापन तथा संरक्षण
समितिका अध्यक्ष डम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
Date: 11/9/2016 1:41:19 पूर्वाह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..