यो विश्वास गर्ने गरिन्छ कि, श्रद्धालु भक्तहरु आपनो मनोकांक्षा
पूर्णहोस भनी भैरवको भाकल गर्छन र पूजा अर्चना गर्छन् । श्रद्धालुहरु
पुत्रप्राप्ति, रोगव्याधको निदान, मुद्दामामिलामा जीत, आफ्ना सन्तानको
सखसम्बृद्धि एवं उत्तरोत्तर प्रगति, शिशुहरुको प्रष्टसंग बोलि फुटोस
भनेर, बैबाहिक मेसो मिलोस भनी, स्वदेश र बिदेशमा रोजगारी प्राप्ति,
सुखद भविष्य आदि विविध मनोकांक्षा बोकेर भैरवको भाकल गरी बोका, रांगा
कुखुरा आदिको बलि चढाउने गर्छन् ।
Date: 5/11/2012 3:58:34 अपराह्न :
: Jivan Pulamee
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..