तरकारी
तरकारीमा गोलभेडा को अत्यन्तै राम्रो उत्पादन रहेको छ । एउटा
टनेलबाट १ लाख भन्दा बढी आम्दानी गरेको पाईन्छ ।
थप दुइ हजार माछा बराह तालमा
पर्यटकिय स्थल वराह ताल भकुन्डे बागलुङमा यस भन्दा अघिनै ३००० माछा
हालिसकिएको छ भने यस बाट थप उत्साहित समितिले पुन थप दुइ हजार माछा
बराह तालमा हालिएको छ । त्यस बाट आन्तरिक तथा वाह्य पर्यटकलार्इ more..