कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

स्वास्थ्य नै हो जीवनको अधार

१३ औं राष्ट्रिय सरसफाइ सप्ताहमा तृतिय हुन सफल गित

स्वास्थ्य नै हो जीवनको अधार

स्वास्थ्य नै हो सवैको संसार

शिरमा फुल रिवनको स्वस्थ्य विना

के अर्थ होला र यो हाम्रो जीवनको

चर्पि बनार्इ सुधारौ चुल्हो

स्वस्थ्य भन्दा छैननी केही ठुलो

शिरमा फुल रिवनको स्वास्थ्य विना

के अर्थ होलार यो हाम्रो जीवनको

गर्नुहुन्न फोहोर मैला रोग लाग्छ

सरसफाइ गरेमा रोग भाग्छ

शिरमा फुल रिवनको स्वास्थ्य विना

के अर्थ होलार यो हाम्रो जीवनको

बालबच्चाले फोहोर बस्लान छोइ

खाना दिनु सावनले हात् धोइ

शिरमा फुल रिवनको स्वास्थ्य विना

के अर्थ होलार यो हाम्रो जीवनको

सफा रहन सिकाउ है सानालार्इ

दिशा गर्न चर्पिमा जान लार्इ

शिरमा फुल रिवनको स्वास्थ्य विना

के अर्थ होलार यो हाम्रो जीवनको ...

माया थापा मगर

भकुन्डे-२

Date: 10/8/2012 7:42:59 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसंख्या रहेको more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप्रतिनिधिलाई सो more..

हाम्रो टिम

Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar Shyam Kumar Thapa Magar Durgesh Thapa Magar Mahesh Thapa Magar Technical support Darbin Pulamee

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

नेपाल रेडक्रस सोसाइटी भकुन्डे उपशाखा बागलुङ
नेपाल रेडक्रस सेसार्इटी भकुण्डे उपशाखा बागलुङ क्र.स. पद नाम ठेगना सम्पर्क न. १ सभापती खिम बहादुर थापा मगर भकुन्डे ३   २ more..

कविता
कविता