कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुण्डे

श्याम

लहरै परेका हिमशिखरसंग
आँखा जुधाउदै
अलिकति लजाउदै 
सौर्य र मुलावारीको घुम्टोले 
आफ्नो सुन्दर मुहार 
घ्वाप्लाङ्ग छोप्छ 

कालीगण्डकीलाई काखी च्यापेर 
बक्षस्थलमा लालीगुँरास फुलाई 
जडीवुटीको थुन्से बोकेर
कालिजका चल्लाहरुसंग
चिप चिप गर्दै
मृगका पाठाहरुसंग
उफ्रन्छ दौडन्छ खेल्छ

Date: 10/8/2012 7:24:51 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

शिक्षा

भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वड more..

भकुण्डेका होमस्टेमा पाहुना बढ्दै

भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा बसाल्ने योजना अगाडि सारेका छन्। भकुण्डे more..

भकूण्डेमा संस्कृति झल्कने संग्रालय

बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई र सार्की जातिको बसाई छ । सबै जातिले द more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

एतिहासिक भैरव काल मन्दिरको अन्तिम पुजा गर्दै भैरव उच्च मा.वि
एतिहासिक भैरव काल मन्दिरको ठेक्का २०६४ भदौ  महिनाको पहिलो मङ्गलवार देखि लिएको भैरव उच्च मा.विले आज २०६९ साउनको २६ गते मङ्गलवार ठेक्का हस्तान्तरण भएको छ । हामिलार्इ थाहा छ आज भन्दा ५ वर्ष अगा more..

कथा
कथा