कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

तिमीलार्इ निम्तो छ है

susan

तिमीलार्इ निम्तो छ है

जसरी पनि समय मिलाएर अउनु है

निम्तोको कार्यक्रम जांड, रक्सी खाएर रमाइलो गर्न होइन

कलह, झगडाको, कुटाकुटको मिलापत्र गर्न होइन

तर तिमी मेरो निम्तो मान्न आउनुपर्छ ।

विवाहको पार्टी, वर्तबन्धको, जन्मदिनको शुभकामना बाध्न पनि होइन

तिमीलार्इ अश्चर्य लाग्न सक्छ

तर तिमीलार्इ निम्तो छ है ।

खुटा तानाताको लुछाचाडीबाट मुक्त पार्न

सकारात्मक सोचको विकास गर्न

जिवनको मुल्य र मान्यताको सार्थकता खोज्न

रणनीति, उद्देश्य र लक्ष्य बोक्न

संगत गुनाको फल निर्माण गर्न

समाजको जागरण आन्दोलनमा सहभागी हुन

भार्इ तिमीलार्इ निम्तो छ है ।

दिनहुं विदेशीने प्रतिभालार्इ रोकी उत्पादकत्व बढाउन

लगानीको मैत्रीपूर्ण वातावरण निर्माण गर्ने योजना बुन्न

रीस, राग द्धेषको न्यूनीकरण गर्न

कुलतको संस्कार र संस्कृतिलार्इ हटाउन

संगठित मोर्चा निर्माण गर्ने चोतारेको बैठकमा

बैनी तिमीलार्इ निम्तो छ है ।

सुचना र प्रविधिको दुरूपयोयगलार्इ रोकी

गुणात्मक फाइदा अधिक रूपमा प्राप्ती गर्नको लागि

सृजनात्मक क्षमता बढाउने साहित्यीक कार्यक्रमको नेतृत्व गर्न

युवाको सुनौलो भविष्य निर्माण गर्न

बुढाबुढीहरूको आत्मपरक ज्ञानको अनुभूति सात्क्षतकार गर्न

दाजु तपार्इलार्इ निम्तो छ है ।

बालबलिकाको अनिबानीमा परिवर्तन ल्याउन

अध्ययन कलाको निरन्तर विकास गर्न

काका काकी, अमा बाबा, साइला साइली सबैलार्इ निम्तो छ है

भोज भतेरको निम्तोबाट वाक्क भएकाहरूलार्इ

अब खाने र पिउने भन्दा पनि केही परिवर्तन गर्न

छलफल र बहसका लागि चुल्है पनि निम्तो छ है ।

याम बहादुर थापा मगर

भकुण्डि - ३, बागलुङ

हाल-जिल्ला शिक्षा कार्यालय बेनी, म्यग्दी

 

Date: 10/8/2012 7:25:15 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

शिक्षा

जनता प्रा. वि.  नाम - जनता प्रा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०४६ संचालित कक्षा  - १-३ जम्मा विद्यार्थी - १९ जम्मा शिक्षक - ३ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम १ अध् more..

चुरोट जिन्दगी! एक परदेशीको कथा

बिहानै के लेखौं लेखौं झै भयो।हिजो साझ डिप्रेसन भएका मान्छेहरुले नुहाउन अल्छी गर्छन भन्ने पढेको थिए।मैले हप्ता दिनयता नुहाएको छैन।गर्मीमा पनि नुहाउन उत्तिकै अल्छी गर्छु,अहिले त झन जाडो र चिसोको बहाना छदैंछ किन नुहाउँथे?हप्तादिनसम्म नुहाउन अल्छी गर्ने मान्छेलाई हिजो साँझ पढेको डिप्रेशनको कुरोले झस् more..

आयोग

लोक सेवा आयोग http://www.psc.gov.np शिक्षक शेवा आयोग http://tsc.gov.np नेपाल सरकारको आधिकारिक पोर्टल http://www.nepal.gov.np परराष्ट्र मन्त्रालय  https://www.mofa.gov.np प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय http://www.opmcm.gov.np नेपाल राष्ट्र बैंक https:// more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

गृह पृष्‍ठ
इतिहास नेपालको  पश्चिमाञ्चल विकास क्षेत्र  धवलागिरी अञ्चलको  बागलुङ जिल्लामा अवस्थित एक बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब ४ कोस more..

निमार्ण हुदै बराह मन्दिर तथा ताल वरिपरि रेलिङ
पर्यटन विकास वोर्ड पोखराको सहयोगमा पर्यटकीय स्थल बराह ताल बरिपरि रेलिङ र श्री बराह मन्दिरको निर्माण कार्य भइरहेको छ । मन्दिर निर्माणमा स्थानिय बासिको ठुलो योगदान रहेको छ जस्लार्इ अन्य महानुभवले ग more..