शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - more..
तरकारी
तरकारीमा गोलभेडा को अत्यन्तै राम्रो उत्पादन रहेको छ । एउटा
टनेलबाट १ लाख भन्दा बढी आम्दानी गरेको पाईन्छ ।