ऐतिहासिक, धार्मिक, पर्यटनको दृष्टिकोणले हेर्दा मुला बारि
अत्यन्तै मनमोहक स्थान हो । जहाँ अझै सम्म ऐतिहासिक भु्रे राजाका
भग्नावसेस देख्न सकिन्छ । ढिकी, ओखल, बाग्लुङ जिल्ला, बलेवा क्षेत्रको
मुलाबारी (जस्लाई पाग्जाकोट पनि भनिन्छ) विश्वको एकमात्र त्यस्तो ठाउँ
हो जहाँबाट सबभन्दा लामो दुरीमा हिमालको दृश्याबलोकन गर्न सकिन्छ ।
जुन कुरा संसारको अरु ठाउँबाट सम्भव छैन । जसलाई राज्यले थप अध्ययन र
अनुसन्धान गरी विश्वमा पहिचान गरिदियो भने राम्रो पर्यटकिय गन्तब्य
बन्ने कुरामा कुनै शंका छैन । मुलाबारी पाग्जाकोट बलेवा क्षेत्रको
उच्च भागमा अबस्थित छ । जहाँ हिउँदको समयमा हिउँ पर्दा त्यहाँको
बातावरण यती मनमोहक हुन्छ कि शब्दमा ब्यक्त गर्न नै सकिदैन । त्यसको
साथै मुलाबारी आँफैमा यति सुन्दर र मनमोहक छ कि त्यहाँ पुग्दा जो
कोहिलाई पनि स्वर्गीय आनन्द प्राप्त हुन्छ । त्यस्तो ठाउँमा
एकपटक तपाईं हामी पनि पुग्ने कि ?
Date: 5/16/2012 9:58:34 अपराह्न :
: Yam Thapa
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..