भ्यू टावर - भुरे टाकुरे राज्यकालका राजा महाराजाहरू मौसम अनुसार
बसेको झझल्को दिने खालको ओखल, भाग्नावशेस र जिल्लाबाट पुष्टी हुने दुई
दर्जनभन्दा बढी हिम चुचुराका साथै पर्वत र स्याङ्जा, कास्की, पाल्पा,
म्याग्दी र गुल्मीका टाकुरा अवलोकन गर्न सकिने मुलाबारी, पाग्जाकोट
धुरि, भुमेथान, क्षेत्रपाल र रानीको थानको संगम स्थल झण्डी गाडेको
धुरिमा भ्यू टावरको निर्माण भएको छ । जहाँ बाट अत्यन्तै मनमोहक दृश्य
अवलोकन गर्न सकिनेहुँदा पर्यटकीय गन्तव्य स्थलको रूपम रहेको छ
।
Date: 5/11/2012 3:58:33 अपराह्न :
: Jivan Pulamee
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..