जिल्लाकै सबै भन्दा उच्च स्थानमा अवस्थित हो यो ठुला ताल खेल मैदान
भकुण्डे गाविसको पर्यटन ब्यवसायलाई टेवा दिने महत्वपूर्ण स्तम्भको
रूपमा यो खेल मैदानलाई लिन सकिन्छ । करीव १९०० मिटरको उचाईमा अवस्थित
यो खेल मैदान अत्यन्तै मुलायम र न्युन खर्चमा यहाँको पुर्वाधार
निर्माण गर्न सकिनेछ । स्थानीय स्तरका आमा समूह र स्थानीय युवाहरूको
सकृयतामा निर्मित यस खेल मैदानको पूर्णता दिएर राष्ट्रियस्तरको बनाउन
सकेमा खेलकुद र पर्यटन विकासमा यसको महत्वपुर्ण योगदान पुग्ने छ
।
Date: 5/11/2012 3:58:34 अपराह्न :
: Jivan Pulamee
शिक्षा
भैरव उच्च मा. वि.
नाम - भैरव उच्च मा. वि.
अवस्थित - बा.न.पा १० भकुण्डे
स्थापना - २०११
संचालित कक्षा - १-१२
जम्मा विद्यार्थी - ४२२
जम्मा शिक्षक - २०
भवन - ५
सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर
बाटोले छोएको,
वि.सं. २०११ सालमा भकुण्डे वड more..
भकुण्डेका होमस्टेमा पाहुना बढ्दै
भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ
बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको
धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै
विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा
बसाल्ने योजना अगाडि सारेका छन्।
भकुण्डे more..
भकूण्डेमा संस्कृति झल्कने संग्रालय
बागलुङ, २१ वैशाख-जिल्लाका बासिन्दाले मगरसहित सबै जातीहरुको
परम्परागत संस्कृति झल्कने गरी संग्राहलय बनाएका छन् । बागलुङ
नगरपालिका-१० भकुण्डेबासीको अगुवाईमा 'भकुण्डे संग्राहलय' निर्माण
गरिएको हो । मगर बाहुल्य यो गाउँमा बाहुन, क्षेत्री, कामी, दमाई
र सार्की जातिको बसाई छ । सबै जातिले द more..