Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि.

an image

सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि.

भकुन्डे, बागलुङ

स्था: २०६५

पृष्ठभूमि

सहकारी मानव सभ्यताको विकाससँगै विकसित हुँदै आएको संस्था हो । हाम्रो समाजमा पनि पर्म, हुड्डा, ढुकुडी जस्ता संस्थाहरू प्रचलनमा छन् । जुन सहकारीकै विभिन्न रूप हुन् । विश्वमा सहकारीको स्थापना  सन् १८४४ मा बेलायतको मेन चेस्टसर भन्ने शहरमा २८ जना सदस्यले उपभोक्ता सहकारी संस्था स्थापना गरेका थिए । भने नेपालम वि.स. २०१३ चैत २० गते सारदा नगर चितवनमा स्थापित भएको पाइन्छ । सहकारी क्षेत्रमा विभिन्न समयमा विभिन्न आन्दोलन हो यस क्षेत्रलाई उथलपुथल पार्दै नेपालमा २०४६ सालको व्यवस्थामा सामान्य परिवर्तनपछि स्वतष्फुर्त सहकारी आन्दोलनले गति लिन थाल्यो । यस सम्बन्ध रज्यबाट पनि चासो देखाई २०४८ सालमा सहकारी ऐन ल्याई नीतिगत कानुनी र प्रक्रियागत क्षेत्रमा सामाजिक सुधार गरी सहकारी प्राणालीमा जीवन्तता दिने प्रयास पाइन्छ ।

परिचय

All for one and one for all. (एकका लागि सबै सबैका लागि एक) International Cooperative Alliance (ICE) (अन्तर्राष्ट्रिय सहकारी महासंघ) ले सन् १९९५ मा गरेको परिभाषा: A Cooperative is an autonomous Association of personal united voluntarily for the fuceillment of their common Economic, Social, and cultural needs and Aspirations through a  jointly owned and Democratically Controlled Enterprise. (सहकारी आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक आवस्यकता पुरा गर्नको लागि सदस्य स्वेच्छिक रूपने संगठित भएको संस्था हो । यसमा सामुहिक स्वामित्व र प्रजातान्त्रिक नियन्त्रण हुन्छ ।)

सहकारीका सिद्धान्तहरू

  • Open and voluntary membership (खुल्ला तथा ऐच्छिक सदस्यता)
  • Democratic control by member (सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण)
  • Economic participation of members (सदस्यहरूको आर्थिक सहभागिता)
  • Autonomy and independence (स्वायत्तता र एकतन्त्रता)
  • Information, education, and training (सुचना, शिक्षा र तालिम)
  • Cooperative among cooperatives(सहकारी संस्थाहरूबीच सहकार्य)
  • Concern to community (समुदायप्रति चासो)

सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकहरूमा सहकारी अभिवादन

प्रचलित सहकारी मुल्य, मान्यता र सिद्धान्तको आधारमा हामीहरू स्वयम्को श्रोत, साधनलाई संगठित गरी, हामीहरू स्वयम्ले सञ्चालित एवं नियन्त्रित प्रारम्भीकस्तरको सहकारी संस्थाका माध्यमबाट हामी प्रत्येक सदस्यहरूको आर्थिक, वौद्धिक, सांस्कृतिक तथा सदस्य र समुदायको सामाजिक विकास गर्नका लागि एउट बहुउद्देश्यीय सहकारी संस्थाको गठन गरी कार्य सञ्चालन गर्न आवश्यक ठानी सहकारी ऐन २०४८ को दफा २ को उपदफा १ को आधिकार प्रयोग गरी सहकारी स्थापना भएको हो ।

सहकारी संस्था संयुक्त स्वामित्व तथा प्राजातान्त्रिक रुपमा नियन्त्रित व्यवसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवस्यकता तथा आकांक्षाहरूलाई परिपूर्ति गर्न स्ववेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरूको स्वायत्त संगठन हो । सहकारीको सात सिद्धान्तहरूलाई आत्मसाथ गरी सबै सदस्यहरूको बारबरी योगदानबाट नै सहकारी सञ्चालन गर्नु पर्ने हुँदा यस संस्थाबाट सञ्चानग भैरहेको र हुन लागेका कार्यक्रम जानकारी गराउँदैछौ ।

१. लघु बचत कार्यक्रम:

संस्थाले बच्चा देखि बृद्ध सम्म, सम्पन्न देखि बिपन्न बर्गका सबै सदस्यको इच्छा तथा क्षमता अनुसार तपसिल बमोजिम बचत कार्यक्रम संचालन गरेको छ ।

क्र.स.

बचत कार्यक्रम

उद्देश्य

बचत दर

अवधि

व्याज दर

अनिवार्य मासिक बचत

बृद्धा व्यवस्थाका लागि

रू ५० - २००।

५० वर्षको

१०%

शैक्षिक बाल बचत

उच्च शिक्षा आर्जन गर्न

रू १००। वा सोले भागजाने रकम

१६ वर्ष सम्म

१०%

दैनिक बचत

सना व्यवसयीका लागि

रू ५। वा सोले भागजाने रकम

५ वर्ष सम्म

९%

पर्व बचत

चाड पर्व मनाउन

रू २५। वा सोले भागजाने रकम

१ वर्ष सम्म

१०%

सदस्य हित कोष

राहत वितरण गर्न

अनिवार्य मासिक वचत ५% थप ५%

५० वर्ष उमेर सम्म

०%

लघुवित्त बचत

खुद्रा रकम संकलन

खुद्रा रकम र व्याज छुट

न्यूनतम रू ५०००।

७%

समुहगत वचत

समुह हितको लागि

पुरस्कार, जरिवाना तथा सहयोग रकम

न्यूनतम रू ५०००।

९%

साधारण वचत

वचत खाता

रू.१००। बाट खाता खोल्न सकिने

न्यूनतम रू ५०००। मोजदात

९%

मुद्दती वचत

आवधिक

रु.१०००।बाट

१, २, ३ वर्ष

१० -१२%

१०

ढिकुरी बचत

पूँजि निमार्ण

रु.१००। बाट खाता खोल्न सकिने

१, २, ३ वर्ष

१६%

२. लघु ऋण कार्यक्रम

क्र

ऋणकार्यक्रमऋण कार्यक्रम

सिमा रकम

अवधि

व्याज दर

५% छुट दिदा

१०% छुट दिदा

कृषि, पशुपालन व्यावसाय

१ लाख सम्म

३ वर्ष

१६%

१५.२०%

१४.४०%

उद्योग, व्यापार तथा सेवा

५ लाख सम्म

१ वर्ष

१७%

१६.१५%

१५.३०%

घर निर्माण तथा जग्गा खरिद

२ लाख सम्म

५ वर्ष

१७%

१६.१५%

१५.३०%

शैक्षिक

२ लाख सम्म

५ वर्ष

१६%

१५.२०%

१४.४०%

बैदेशिक रोजगार

२ लाख सम्म

३ वर्ष

१७%

१६.१५%

१५.३०%

यातायात

कोटेशनको ७०% सम्म

५ वर्ष

१७%

१६.१५%

१५.३०%

सामाजिक कार्य

१ लाख सम्म

२ वर्ष

१६%

१५.२०%

१४.४०%

उपभोग्य तथा उपकरण

५० हजार सम्म

२ वर्ष

१६%

१५.२०%

१४.४०%

लघुवित्त

५० हजार सम्म

३ वर्ष

१६%

१५.२०%

१४.४०%

१०

स्वस्थ्योपचार

५० हजार सम्म

१ वर्ष

१६%

१५.२०%

१४.४०%

११

आकस्मिक

१० हजार सम्म

६ महिना

१५%

......

---

 

३. सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को विषेश कार्यक्रम

क. आपतकालीन लघु राहत कार्यक्रम:

अ. स्वास्थ्योपचार: सदस्य बिरामी भए उपचार गराएको अवस्थामा रू.१०,०००।- सम्म २ पटक राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

आ. पारिवारिक राहत: सदस्यको परिवारको मृत्यु भएमा रू.५,०००।- सम्म ३ पटक राहत उपलब्ध गराइने छ।

इ. दैवी आपतविपत राउहत: दैवी प्रकोपको कारणबाट सदस्यको सम्पत्तिको हानी नोक्सानी भएमा रू. ५०००।- सम्म राहत उपलब्ध गराइने छ ।

ई. सदस्यको मृत्यु राहत: सदस्यको मृत्यु भएमा रू. २०,०००।- सम्स हकवालालाई राहत उपलब्ध गराइने छ।

उ. नवजात शिशु तथा सुत्केरी राहत: सदस्यको बच्चा जन्मिएमा रू. ३००।- नवजात शिशु तथा सुत्केरी राहत २ पटकसम्म प्रदान गरिनेछ ।

ख. अन्य कार्यक्रमहरू:

अ. सामुदायिक यातायात सेवा: सुलभ यात्रा र मालसामान ढुवानीको लगि संस्थाले सामुदायिक यातायात सेवा संचालन गर्ने कार्य प्रस्ताव गरेको छ।

आ. व्यवस्थित आवास विकास कार्यक्रम: बस्तीलाई व्यवस्थित ढङ्गले निमार्ण गर्ने ताकि त्यस सम्पूर्ण सेवा सुविधा उपलब्ध होस र देख्नको लागि पनि राम्रो होस । यो सोचका साथ यो संस्था क्रियाशील छ ।

इ. लघु वित्त कार्यक्रम: संस्थाको सेवा सबै वर्गले उपभोग गर्न पाउन भन्ने हेतुले कार्यक्रमभित्रका विपन्न, दलित, जनजउति तथा महिला समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि समुहमा आधारित लघुवित्त कार्यक्रम संचालन गर्नेछ ।

ई. युवा सशक्तिकरण तथा विकास कार्यक्रम: युवाहरूलाई सहकारीमा आधारित उद्योग, व्यावसाय संचालन गर्न उद्यमशीलता र नेतृत्व विकास गराउन युवा सशक्तीकरण तथा विकास कार्यक्रम संचालन गरिनेछ ।

उ. अभिभावक सेवा कार्यक्रम: ६० वर्षभन्दा माथिका अविभावक शेयर सदस्यका लागि, उपयुक्त कार्यक्रम संचालन गरिनेछ ।

ऊ. स्वास्थ्य कार्यक्रम: सदस्यको मानसिक र शारीरिक स्वास्थ्यको लागि कार्यक्रम संचालन गरिनेछ ।

धन्यवाद !

 

 

lip

Date: 5/11/2012 3:58:11 अपराह्न :writer: Jivan Pulamee

Powered by Disqus

श्री बराह महोत्सव पूजा (मेला) २०७३

For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - भकुण्डे ६ स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम बहादुर थापा more..

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि.  अवस्थित - भकुण्डे ४ स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थ more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

हावापानी
यस गा.वि.सको हावापानी समशितोष्ण प्रकारको छ । यहाँको तापक्रम जाडो याममा शुन्य डिग्री सेल्सियस भन्दा तल पुग्ने र गर्मी याममा ३२० सेल्सियस सम्म बढ्ने गर्दछ । कहिलेकाँही जाडो याममा हिउँसमेत पर्दछ ।

नेपाल अदिवासी जनजाति महासंघ गाउं समन्वय परिषद भकुन्डे, बागलुङ
नेपाल अदिवासी जनजाति महासंघ गाउं समन्वय परिषद भकुन्डे, बागलुङ क्र.स. पद नाम ठेगना सम्पर्क न. १ अध्यक्ष दिपक थापा मगर भकुन्डे १   more..