Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुण्डे बागलुङ नेपालका चाडपर्वहरू

Festivals of Bhakunde Baglung Nepal

भकुण्डे बागलुङ नेपालका चाडपर्वहरू

नेपाल विषेश गरि परम्परासंग सम्बन्ध राख्ने सामाजिक र सांस्कृतिक विविध चाडपर्व मनाउने देश भनेर विश्वमा चिनिन्छ । नेपालीहरूलार्इ वर्षका दिनहरू भन्दा बढि चाडपर्व मनाउने भनेर भनिन्छ । यहाँ थुप्रै चाडपर्वहरू हिन्दु/बुद्ध भगवानको सम्मानमा मनाउने गरिन्छ र अरू महत्वपूर्ण दिवास/घटना प्राचिन मिथकशात्र र साहित्यिक ग्रन्थ देखि सिर्जना गरिन्छ । सांस्कतिक सम्पदामा धनि मानिने नेपाल ठुला/साना चाडपर्वहरू वर्षभरी नै एक महत्वपुर्ण रूपमा हेर्ने गरिन्छ । नेपालहरूमा भिन्न अस्था र जातीय पृष्ठभुमि रहेपनि तापनि, मुख्य चाडपर्वहरू एकताबद्द भएर मनाउने गर्दछन । भकुण्डे बागलुङ नेपालमा घुम्न, जुनसुकै समयमा आउदापनि विभिन्न चाडपर्वको अनुभव गर्न सकिन्छ ।  

Nag Panchami (24 July)

नाग पञ्चमी साउन ९ गते

नेपालीहरूले सर्पलार्इ पुज्छन, यसलार्इ पुज्नेसमयमा नाग पनि भनिन्छ । पराचिन समयमा नागले नेपाल दुव्ने गरि आएको पानी रोकेको युक्ती छ । त्यतिबेलाका राजा तान्त्रिक हुनुका साथै उसको शक्ति नागलार्इ पानी रोक्न खर्च गरेको पाइन्छ । राजा सफल भएको दिन उसले नागको शक्तिको सम्मान गर्दै त्यस दिनलार्इ नाग पञ्चमी मनाउने गरेको पाइन्छ । विशेष गरि खेत वा बारीको कुनामा नाग अकारको ढुङ्गामा पुजा आजा साथै बलि दिइ मनाउने गरिन्छ । नाग पञ्चमीका दिन नागको चित्र ढोकाको माथि तास्नुका साथै गोवरको डल्ला टासी त्यसमा टिका लगाइदिने गरिन्छ ।  खिर र अन्य परिकार नागको नाममा खेत बारीमा चढाउने गरिन्छ ।

Janai Poornima and Rakshya Bandhan(2 August)

जनैपुर्णिमा वा रक्षा बन्दन साउन १८ गते

जनैपुर्णिमामा, पुर्णिमाको दिन ब्रह्माणले गायत्रि मन्त्र पाठ गरि जनै फेर्ने गर्दछन । रक्षाबन्धनका दिन, रातो वा पहेलो रक्षा बन्धन नाडिमा हिन्दु र बुद्धिस्तहरूलार्इ बाँध्नेकाम गर्दछन । तिर्थयात्रीहरू पवित्र ताल गोसाइगुण्डको यात्रा गर्दछन । तिनिहरूले पवित्र नदिमा स्नान गरेपछि शिवको पुजा गर्दछन । कुम्वेश्वर महादेव मन्दिर पतनामा पनि जहां पोखरी छ विशेषगरि चाडको तयारीका दिन तिर्थयात्रीको भिडलाग्ने गर्दछ ।

Father's Day (Gokarna Aunsi) (17 August)

बाबुको मुख हेर्ने दिन भदौ१ गते

बाबुको मुख हेर्ने दिन विशेष गरि आफ्नो जीवनलार्इ अगाडि कसरि बढाउने भनेर सिकाउने बाबाको सम्मानमा मनाउने गरिन्छ । यो दिन हो जव छोरा र छोरी नजिक वा ताढा भए पनि जम्मा भर्इ उपहार र रमाइलो गरी दिन बिताउछन । यो कुशे अशी भनेर चिनिन्छ । जस्को बाबा जिवित हुनुहुन्न उनिहरू गोकर्ण माहादेव मन्दिर काठमाडुको उत्तर पुर्व अवस्थित स्थानमा पुग्छन । मानिसहरूले यो अवसरमा बाबालार्इ अन्न, तरकारी र फलफुल उपहार दिने गर्दछन ।

Teej (17 September)

तिज असोज २ गते

तिज आफ्नो श्रीमानका लागी विवाहित महिलाको दिन हो । विवाहित र अविवाहित महिलाको पशुपतिनाथ र अन्य शिव मन्दिरमा भिड लाग्ने गर्छ । राम्रो रातो सारी, चम्किलो पोटे तथा गहनाले सजिनुका सथै पार्वती शिवप्रति समर्पित भावले नाचे झै नाच्ने गर्दछन । यो विश्वास गरिन्छ कि, विवाहित महिला श्रीमानको चिरायुका लागी वर्त बस्ने गर्दछन । अविवाहित महिलाले राम्रो पति पाइयोस भनेर वर्त वस्छन । विवाहित महिला बाबाको घरमा जान्छन । सवै छोरी तथा दिदिहरूले माइतीपक्षबाट दक्षिणा लिने गर्दछन र वर्तका लागि सुविस्तार योजना बनाउछन । यो अत्यन्तै रमाइलो तरिकाले अवेर राती सम्म मनाउछन, जव सम्म वर्त शुरू हुन्छ । शिव र पर्वतीको अर्शिवादले परिवारमा शुख र शान्ति मिल्ने थान्दछन ।                                                                                                                                                                                                                                                                                                                                                    Dashain (24October)

दशै कात्तिक ८ गते

दशै नेपालको सवैभन्दा लामो र मुख्य चाड हो । आकाश चङ्गाले भरिन्छन । ठुल-ठुला पिङ र चम्च्चा बच्चा तथा ठुलाक लगि हालिन्छ । कालरात्रि दुर्गाले असत्य माथि सत्यको विजय प्राप्त गरेको दिन जनवार जस्तै भैसी, बख्रा, हांस र कुखुराको बलि चढाउने गरिन्छ । त्यतै गरि नमवीका दिन, मेसिन सफा गरि सुभ यात्राका लागी जनावर वा अण्डाको सामर्पण गर्दछन । अर्को दिन, दशमीका दिन ठुलाबडा बाट निडार भरि टिका लगाइन्छ । यसरी दशैको दिन आफन्त, साथिभार्इ संगै बसि मनाउने खाने पिउने तथा अर्शिवाद र उपहार आदानप्रदान गर्दछन।

Tihar (15 November)

तिहार कात्तिक ३० गते

तिहार दशै पछिको दोस्रो मुख्य चाड भनेर मनाइन्छ । यो दिपावलीको चाड भनेर चिनिन्छ । विभिन्न दिनमा, गार्इ, कुकुर, गोरूलार्इ माला लगार्इ मिठो मिठो खाना दिर्इ पुजा गरिन्छ । लक्षमी पुजाको रात घरहरू सफा र मम्बत्तीले श्रीङ्गारिएका हुन्छ, दियो वा अन्य प्रकाशमा जस्को घरमा सफा र चम्किलो छ त्यस्ता घरमा लक्षमी प्रवेश गर्ने विश्वास गरिन्छ । घर, पसलमा काम गर्ने ठाउका ढोका र झ्यालको माथी माला झुन्डाउनुका सथै दियो बालि धनकी लक्षमीको स्वागत गरिन्छ । नेवार समुदायकाले महा पुजा परम्परागत मृतक आत्मको शान्तीहोस भनि पुजा गर्दछन । अन्तिम भाइटिकाको दिन दिदिले भाइको चिरायुको कामना गर्दै टिका लागाइदिन्छिन, त्यसको सातो भाइले मुल्यवान उपहार दिन्छन । मृत्युका राजा यमराज बाट आफ्नो भाइलाइ बचाउनु परम्परगत रूपमा ओखर फुतालि, तोरीको तेलको घेरा लागाइ साथमा मखमलिको माला लगाइदिन्छिन । 

Magar Sankranti or Magi Parva (14 January)

मकर संक्रान्ति/माघि पर्व माघ १

यो पवित्र माघ महिना विशेष गरेर दिनहरू लामा र गर्मिको शुरूवाट हुने विश्वास गरिन्छ । माघे संक्रान्तिको दिन मानिसहरूले पवित्र नदिमा स्नान गर्नुका सथै विष्णुको मुर्तिमा फुल, धुप र खिर चढाउछन । तिनिहरूले भगवद गिता पढने गर्दछन । तिनिहरूले शरिरमा तोरिको तेल लगाउनुका सथै खिचडि तरूल र तिलको लडडु र मिस्ठान्न भोजन गर्दछन । विभिन्न ठाउबाट मानिसहरू पिवत्र तिनवटा नदिको दोभान देवघाटमा स्नान गर्न जाने गर्दछन । तर मगरहरूले यस दिन लार्इ नया वर्ष साथै माहान चाडको रूपमा मनाउने गर्दछन । यस दिनमा चेलिवेति तथा आफन्तहरू जम्मा भर्इ रमाइलो गरि मनाउने गर्दछन । यस दिनमा तरूल, खिचडि लगाएतका मिष्ठान्न भोजन गरि मनाउने गर्दछन ।   

Basanta Panchami (15 February)

वसन्त पञ्चमी फागुन ४ गते

वसन्त पञ्चमीलार्इ श्रीपञ्चमी/सरस्वति पुजा भनिन्छ र ज्ञानको खानि सरस्वति माताको सम्मानमा पुजा गरिन्छ । यो दिनमा विशेषगरि विद्यार्थिहरूका लागि महत्वपूर्ण मानिन्छ । तिनिहरूले विहानै नुहाउनुका साथै सफा कपडा लगार्इ सरस्वतिको पुजा गर्दछन । विद्यार्थिहरूले यो विश्वास गर्दछन कि सरस्वतिको पुजा गर्दा ज्ञानको वृद्धि हुनुका साथै पढार्इमा राम्रो सफलता पाइन्छ । अभिभावक साना वच्चा छन उसलार्इ सरस्वतिको मन्दिरमा लगेर लेखाउने काम गर्दछन । यो दिन सांस्कृतिक र धार्मिक रूपमा महत्वपूर्ण छ किनकि वुद्धले पनि यस दिन मञ्जुरश्रीको पुजा गरेको पार्इन्छ । हनुमान ढोकामा आधिकारिक स्पिरिङगको आगमन भएको घोषणा गरिन्छ । ज्योतिष शात्र अनुसार, श्री पञ्चमीमा लगन गाठोमा बाधिनु र नवजात शिशुको न्वारन गर्दा धार्मिक महत्वहुने विश्वाष गरिन्छ ।

Shivaratri (10 March)

शिवरात्रि फागुन २७ गते

त्यो रात शिव भगवानको दिन मुख्य शिवरात्रि एक चाड हो । सयौ हजारौको संख्यामा देशका विभिन्न स्थान र भारत बाट समेत पशुपतिनाथमा भिड लाग्ने गर्दछ । भगवान शिव लार्इ अस्तित्वमा रहेका सवैवस्तुको संरक्षकका रूपमा पुजा गरिन्छ । रङ्गिन र नाङ्गे बाबा, शन्त यताउता भौतारिन्छन कस्ले बढि खरानी घस्ने स्पर्दा गर्दछन, शिक्षयहरूलाइ शिक्षा, ध्यान वा योग गर्न सिकाउछन । खोला कनारका गाउंमा अवस्थित स्थानहरूमा विशेष ध्यान शिविर हुनुका गैर हिन्दुहरू पनि लार्इ जे गर्न पनि छुट दिइन्छ । योगीले विभिन्न रोचक शिव सम्बन्धि खेल देखाउने गर्दछन । बच्चाहरूले विहान देखि बेलुकासम्म बतुवाहरूलार्इ चन्दा उठाउछन र चाहिने सामाग्रि किनछ र मिठो मिठो परिकार बनाइ खान्छन । साझमा मानिसहरूले चोक चोकमा घोनी जगाउने र प्रशाद वा खाना खाने गर्दछन ।    

February/March 2012 (26 March)

फागु पुर्णिमा/होलि चैत १३ गते

फागु पुर्णिमा/होलि यो रङगिन र रमार्इलो चाड हो । यो पानि र रङको चाड जसलार्इ नेपालमा फागु पनि भनिन्छ । हिन्दु शात्र अनुसार, राजा हिरायनकाश्याप ले भगवान विष्णुको सत्ता आफुलार्इ पुजा गर्न दवाप दिएको पाइन्छ ।  राजालर्इ विष्णु प्रति अत्यन्तै घृणा थियो । तर राजाको छोरा परलाड व्यग्र समर्पित थिए । जव राजालार्इ यो कुरा थाहा भयो, उसले आफ्नो छोराको विष्णु प्रतिको भुत उतारन कठोर कदम चाले । जे गरे पनि विष्णु प्रतिको समर्पण छुताउन सकेनन । उसको अभियानमा होलिका दिदिलार्इ पर्लाडलार्इ मार्न नियुक्त गरे ।

होलिका आगो बाल्न सक्ने शक्ति थियो । उनले पर्लाडलार्इ काखमा लिर्इ जलाउन थालिन तर विष्णुको अमर आशिर्वादका कारणा उल्तै आफै खरानि भइन । यो विश्वास गरिन्छ कि त्यो दिन देखि मानिसहरूले होलिकाको मृत्युमा होलि चड मनाउने गरेको पाइन्छ ।

अग्लो पोल रङगित गरार्इ झण्डा सिधा गरि गाडिन्छ । अन्तिम दिन पगल झै गरि जवानहरू यताउता ग्रुप ग्रुप भर्इ सडक भरि थुप्रै रङ, लोला, पानिले छ्यापाछ्याप गरि रमार्इलो गर्दछन ।

Chaite Dasain

चैते दशै

नेपालमा हिन्दुहरूले वर्षमा दुइवटा चाड मनाउने गर्दछन । चैते दशै एक हो । यो पर्वका दिन विशेष हनुमान ढोकामा आर्मि पुलिसले वलिदिने गर्दछन । यो ८.३० बजे देखी शरू हुन्छ, र आ-आफ्नो पल्टनका ब्याज पोस्टर व्यानर देखार्इ भेला भर्इ मनाउने गरिन्छ । बोका वा भैसीलार्इ सिकार बनाइन्छ, तरवारले एकै चोटमा छिन्ने गर्दछन । पहिलेका वर्षहरूमा कुनैपनि दर्शकलार्इ जनवारलार्इ समाचार स्वेच्छाले पठाउन सकिन्छ, तर यो परम्परा हराएको छ । पश्चिमा घुमन्तेलार्इ बाल्कुनिबाट हेर्न दिइन्छ ताकि तैजस रगत जमेको हर्न सकियोस । अन्तमा दुइ घण्टा पल्टन कमान्डरले बलिचढाइएको रगले आफ्नो व्यानर रङगाइ अन्त्य गर्दछन ।   

Mother's day (21 April)

आमाको मुख हेर्ने दिन वैशाख ९ गते

आमाको मुख हेर्ने दिन आमाको अतुलनिय माया र सहयोगकालागी परसम्सा र सम्मान प्रकत गर्दछन । यो दिन विवाहित छोरीहरूका लागी अमासंग हुदा पुर्नजन्मको महसुस गर्दछन । छोरा र छोरीले आफ्ना आमालार्इ उपहार र मिठो मिठो खानेकुरा दिन्छन । जसको आमा यो धर्तिमा हुनुहुदैछ उसले मfतातिर्थमा गर्इ आमाको मुख हेर्ने गर्दछन । यहाँ दुइ धारा नुहाउनका लागी र जहां आमाको मुख हेर्ने स्थान भनेर चिनिन्छ । यो भनिन्छ कि राजाले पराचिन समयमा त्यो गरेको युक्ति छ । एक राजाको आमाको मृत्युले विर्तिएर पुजा गर्न र पानि चडाउनका लागी जङ्गल तिर जाने गर्दथ्यो । चमतकारिक रूपमा जब उसले पनी चडाइरहेको थियो त्यती बेला आमाको अनुहार प्रकत भएको विश्वास गरिन्छ । त्यो वेला देखी मानिसहरू आमाको एक झलक पउनका लागी जाने गर्दछन । मानिसहरू अझै विश्वास गर्दछन कि यो ठाउमा आइ पुजा गर्दा आमाको मृतक आत्मले शान्त पाउछ ।

Buddha Jayanti (6 May)

बुद्ध जयन्ति वैशाख २४ गते

बुद्ध जयन्ति बुद्धमा विश्वास गर्नेका विशेष दिनको रूपमा लिइन्छ । मानिसहरू यस दिनलार्इ बुद्ध जन्म, बुद्धत्व र मृत्युको दिन भनेर मनाउने गर्दछन । भगवान बुद्धको जन्मस्थान-लुम्विनि वृक्षबाटिका तरार्इ क्षेत्रमा भिड लाग्ने गर्दछ जहा विश्वका बुद्ध अनुयायिहरू आउने गर्दछन । विश्वका स्तुपाहरू काठमाडुको स्वयम्भुनाथ, बुद्धनाथ र पतनाको ठुलो बुद्धिस्त शहर तर्थयात्रिहरू आउने गर्दछन । बुद्धका स्तुपा पवित्र गराउनुका साथै सफा गर्दछन । बुद्ध जयन्तिका दिन काठमाडुका स्वयम्भुनाथ, बुद्धनाथमा व्यस्त स्थल हो ।

भकुण्डे डट कम डट एनपी

Website:- http://www.bhakunde.com.np

Email:- info@bhakunde.com.np

 

 

 

 

Date: 7/12/2012 10:47:11 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

श्री बराह महोत्सव पूजा (मेला) २०७३

For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - भकुण्डे ६ स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम बहादुर थापा more..

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि.  अवस्थित - भकुण्डे ४ स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थ more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

Documentary
Once is not enough.....

भकुन्डे VDC
Bhakunde Mahotsav