Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

बन्य जन्तु

यस बा.न.पा १० भकुण्डेको मुख्या प्राकृतिक स्रोत जंगल र जमिन हो । गाविसको वीचमा बस्ती रहेको छ भने बस्तीको पूर्व, पश्चिममा जंगल रहेको छ । पश्चिमको जंगलमा खर्सु, सल्ला, गुरांस, अंगेरी, ढाल्ने, उत्तिस जातका वनस्पती पाइन्छन् भने वाघ, स्याल चितुवा, मृग जस्ता जनवारहर पाइन्छन् । पूर्व तर्फको जंगलमा साल, सल्ला, चिलाउने, उत्तिस, दवदवे अदि बनस्पितिहरु पाइन्छन् भने वांदर, चितुवा, कालिज आदि जनवारहरु पाइन्छन् । टिमुर, सिल्टीमुर चिराइतो, अमिली, कुरीलो जस्ता जडिबुटीहरु समेत पाइन्छ । यस गा.वि.स.को उत्तर तर्फ कांठेखोला वगीरहेको छ । त्यस्तै गरी बा.न.पा १० भकुण्डेको पूर्व तर्फ कालिगण्डकी नदि वगीरहेको छ । 

यस बा.न.पा १० भकुण्डे खर्सु, साल, सल्ला, उत्तीस, पैयुँ, ओखर, चिलाउने, लाँकुरी, गुरास, दवदवे, झ्यानो, अंगेरी, टिमुर, आरे, काफल, सिल्टिमुर आदि प्रकारका बनस्पतिहरु पाइन्छन । फूलका बोटहरुमा, सयपत्री, थुङे, मखमली, गुलाफ, आदि फूलहरु पाइन्छन् । त्यस्तै फलफूलमा सुन्तला, नास्पाती, पलम, आरु, सुन्तला, भोगटे, कागती, निबुवा, विमीरो, केरा लगायत फलफूल पाइन्छ ।

Date: 9/20/2017 10:16:39 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

बा.न.पा १० भकुण्डेको कृषि अवस्था

नेपालको विकासको मेरुदण्डको रुपमा कृषि पेशा र कृषि आयले लिएको हुनाले अघिकांश नेपालीहरुको कृषि पेशा नै प्रमुख पेशा भएको र झण्डै ६६ प्रतिशत जनता कृषिमा नै आस्रित रहेको कृषि तथ्यांकमा अधावधिक रहेको छ । यहाँका कृषकहरुले प्राय: परम्परागत एवं निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएको परिप्रेक्ष्यमा ब्यवसायिक more..

क्यापिटल शिक्षा सदन बोर्डिङ

नाम - क्यापिटल शिक्षा सदन बोर्डिङ  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०६४ संचालित कक्षा  - १-४ जम्मा विद्यार्थी -९३  जम्मा शिक्षक -९   भवन - ३ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको,

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

भकुण्डे बागलुङ नेपालका चाडपर्वहरू
Festivals of Bhakunde Baglung Nepal भकुण्डे बागलुङ नेपालका चाडपर्वहरू नेपाल विषेश गरि परम्परासंग सम्बन्ध राख्ने सामाजिक र सांस्कृतिक विविध चाडपर्व मनाउने देश भनेर विश्वमा चिनिन्छ । नेपालीहरूल more..

सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि.
सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि. भकुन्डे, बागलुङ स्था: २०६५ पृष्ठभूमि सहकारी मानव सभ्यताको विकाससँगै विकसित हुँदै आएको संस्था हो । हाम्रो समाजमा पनि पर्म, हुड्डा, ढुकुडी जस्ता स more..