कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

नयाँ वर्ष तिमी यसरी आऊ

susan

नयाँ वर्ष तिमी यसरी आऊ 

समयको प्रवाहमा सृजनशील बनेर आऊ 

मैले भने जसरी आऊ   तिमी

किनकी दुनिया+ मांभझ तिमी धुमधामसंग

नयां वर्षका नाममा विकृति र कुसंस्कारलार्इ त्याग गरेर आऊ 

तिमी अव देशमा सुशासन लिएर आऊ 

नागरिक अधिकारको प्रत्याभूति गर्न आऊ 

तिमी पूर्वाधार विकास गर्न आऊ   

तिमी गरिवी निवारणमा टेवा दिन आऊ 

तिमी विगतमा जस्तो झारा टार्ने किसिमले नआऊ 

समय अउछ जान्छ भनेर नआऊ 

किनकी दुनियाले, विश्वले हामी भन्दा पछाडीकाले

अर्को नयां वर्ष अउदा धेरै पछाडी पारिरहेको छ ।

त्यसैले तिमी सकारात्मक सोचको विकास लिएर आऊ 

इमान्दरिता, गुणस्तरयुक्त तरिकाबाट अन्तरअत्मामा बस्ने गरी आऊ 

तिमी समय र श्रोत साधन फजुलमा खर्च गर्ने गरी नआऊ 

सबैले छि छि र दुर दुर गर्ने गरी नआऊ 

जनताको सेवामा सर्मपित हुने गरी समय व्यवस्थापन गरेर आऊ 

संकट व्यवस्थापन, द्धन्द्ध व्यवस्थापन गर्न सक्ने खुबी लिएर आऊ 

उर्जाशील, उत्पादनशील, लगानी मैत्री वातावरण बोकेर आऊ 

तिमी राजनीतिक स्थायीत्व र समुन्नत राष्ट्रको खांका लिएर आऊ 

युवालार्इ सुन्दर भिवष्य दिने गरेर आऊ 

दिगो विकास, सामाजिक न्याय र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरी आऊ 

अर्को नयाँ वर्षमा थप हौसला र उत्साह लिएर आऊ 

पश्चतापको, चिन्ताको, अन्याय र अत्याचारको तिलाञ्जली दिएर

नयाँ वर्ष फेरी पनि आऊ 

सुझाव सल्लाह माग्ने गरेर होइन

विश्वको गतिलार्इ चुम्ने गरेर तिमी

वैज्ञानिक व्यवस्थापन सहित आऊ 

याम बहादुर थापा मगर

भकुण्डि - ३, बागलुङ

हाल-जिल्ला शिक्षा कार्यालय बेनी, म्यग्दी

Date: 10/8/2012 7:27:19 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

श्री बराह महोत्सव पूजा (मेला) २०७३

For Facebook Page:  https://www.facebook.com/bhakunde.com.np Visit: 

शिवालय नि मा वि

नाम - शिवालय नि.मा.वि. अवस्थित - भकुण्डे ६ स्थापना - २०५४ संचालित कक्षा  - १-७ जम्मा विद्यार्थी - १५३ जम्मा शिक्षक - ९ भवन - २ सुविधा - संचार, विधुत, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, विद्यालय व्यवस्थापन समिति क्र.म पद नाम ठेगना १ अध्यक्ष सोम बहादुर थापा more..

भैरव उच्च मा. वि.

नाम - भैरव उच्च मा. वि.  अवस्थित - भकुण्डे ४ स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - ५ सुविधा - संचार, विधुत, कम्प्युटर, पिउने पानी, खेल मैदान, मोटर बाटोले छोएको, वि.सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिलबहादुर थ more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

स्वास्थ्य चौकी
उप स्वास्थ्य चौकी, भकुन्डे, बागलुङ स्था: २०५२ क्र.म. महिला स्वास्थ्य स्वयंसेविकाहरू   ठेगना भकुन्डे उप स्वास्थ्य चौकी व्यवस्थापन समिति १ रूपा था more..

भ्यू टावर
भ्यू टावर - भुरे टाकुरे राज्यकालका राजा महाराजाहरू मौसम अनुसार बसेको झझल्को दिने खालको ओखल, भाग्नावशेस र जिल्लाबाट पुष्टी हुने दुई दर्जनभन्दा बढी हिम चुचुराका साथै पर्वत र स्याङ्जा, कास्की, पाल्पा more..